फायर फाईटर नियुक्ती सम्बन्धी संसोधित सुचना
वन संरक्षण तथा डढेलो नियन्त्रण सम्बन्धि अपिल

बेसिन्द्र राज सुवेदी

सिनियर डिभिजनल वन अधिकृत

मदन सापकोटा

वरिष्ठ वन अधिकृत
हाम्रो बारे

गुल्मी जिल्ला लुम्बिनी प्रदेशमा अवस्थित पहाडी जिल्ला हो ।यसको पुर्वमा स्याङ्गजा र पर्वत, पश्चिममा प्युठान र अर्घाखाची, उत्तरमा वाग्लुङ्ग र दक्षिममा पाल्पा र अर्घाखाची जिल्ला पर्दछन । केन्द्रिय तथ्याङक विभागका अनुसार गुल्मी जिल्लाको कुल क्षेत्रफल १११०.७६ वर्ग कि.मी. रहेको देखिन्छ भने वन अनुसन्धान तथा सर्वेक्षण विभागको प्रतिवेदन अनुसार १ लाख १० हजार ५०६ हेक्टर देखिन्छ । सो मध्ये वन क्षेत्र ४६०९८ हेक्टर रहेको छ । जिल्लाको समग्र वन तथा वातावरण क्षेत्रको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी भएको यस कार्यालय राज्यको पुर्नसंरचना पश्चात लुम्बिनी प्रदेश सरकार अन्तरगत रहने गरी यस कार्यालयको नाम डिभिजन वन कार्यालय हुन गएको छ । यस कार्यालय अन्तरगत ६ वटा सब डिभिजन वन कार्यालयहरु रहेका छन ।

पदाधिकारी / कर्मचारी
सुचना अधिकारी
कार्यक्रम
समाचार

डिभिजन वन कार्यालय गुल्मीको आ.व. २०८१/०८२ को स्वीकृत  वन उद्यम र पर्यापर्यटन प्रवर्द्धन कार्यक्रम अन्तरगत को रेसुगां क्षेत्र पर्यापर्यटन तथा संरक्षित वन विकास कार्यक्रम र रा…

पूरा पढ्नुहोस्

मिति २०८१/०९/२६ गतेका दिन डिभिजन वन कार्यालय गुल्मी र इस्मा गाउँपालिका वडा नं ५ बिचको सहकार्यमा डढेलो नियन्त्रणका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम…

पूरा पढ्नुहोस्